PIL against Nepal Government for the holiday on Rishi Panchami (Nepali)
भाद्र ७ गते नेपालमा ऋषिपञ्चमी मनाइन्छ। ऋषिपञ्चमीको दिन महिनावारी हुने व्यक्तीहरुले गएको एक बर्षभरीमा महिनावारीको समयमा समाजले छुन नहुने भनिएका कुराहरु छोएकोमा माफ माग्ने गर्दछन्। के साच्चैँ हामीलाई यस्तो दिनको आवश्यकता छ त? हामी के महिनावारी मनाउने की महिनावारीका बन्देजहरु मनाउने? आउनुहोस् NFCC सँग सहकार्य गरी महिनावारी हुने व्यक्तीहरुले आफै निर्णय लिन पाउने अधिकार सुनिश्चित गरौँ।
यस #आत्मनिर्णकोअधिकार को अभियानमा सहभागी हुनुहोस्।
#आत्मनिर्णकोअधिकार सम्बन्धि अभियानको बारेमा बुझ्न र सहभागी हुन हामीलाई सम्पर्क गर्नुहोस्। यो सन्देशलाई धेरै भन्दा धेरै व्यक्तीमाझ पुर्याउन सहयोग गर्नुहोस्।
nfccwebsite1
0